Select Page

चिनारी

तारा पोखरेल । तयारी छ जिवनको परिक्षा यो हैन भावना छ मित्रताको चिनारी मलाई थाहा छैन खृल्ला गगनामा पंक्षी मै बनृला भन्दिन एकताको कहानी खै कोर्न म पाउदिन मित्रताको नाता अति नै प्रिय अमृतपान हेर्ने हजारौ नजर केवल बलि दिन जान्छ जिवनदान वीतृष्णा मानवरुपि नियन्त्रण पाए...

भोकको स्वाद

सुधीर ख्वबि । चपाई हेरें टुटे फुटेका सपनाहरु  भोक मेट्न ! छैन केहि स्वाद चपाइरहेको सपनाको गाँसमा तर लागिरहेछ स्वादिलो ! मेरो मुख रसाईरहेछ मिठो स्वादले र रमाई रहेछ, मन ! तर म भन्न सक्दिन यो के को, कस्तो स्वाद हो नुनिलो अनि मिठो स्वाद ! थाहै भएन मलाई मैले लिईरहेछुं...

म गलत युगमा जन्मेको मान्छे

सौरभ लुइटेल म गलत युगमा जन्मेको मान्छे । म जाजरकोटको मान्छे, दलविर वि.क. झाडापखाला र हैजाले मारेको मेरो ७ बर्षिय छोरिको लास आर्यघाटमा जलिरहँदा पुष्पगुच्छा थाप्दै हिंडेका मन्त्रीसँग धुँवाले मागेको थियो एक चक्की सिटामोल र एक प्याकेट जीवनजल । म रिक्सा चलाउने मान्छे,...

”सात समुन्द्र पारिको प्रदेश”

गीताञ्जली भावुक आमा! मेरो सपनाको नौलो संसार! तिम्रो लागि रावणको लंका जस्तै! उसको त्यसको समग्रमा हामी सबैको! सुन्दर सपनाको राजधानी शहर सात समुन्द्र पारिको प्रदेश!! हाम्रो सोचाई जहा पैसाको खेती हुने गर्छ; हो;त्यहि खेती गर्ने रहर लागेर म पनि बने प्रदेशी सम्झिए त्यो...
Live Messenger Chat
Loading...
Show Buttons
Hide Buttons
UA-104765113-1