सिर्जना फेन्सी स्टोर्स खादबारी टुडिखेल बजार नजिकै ओम शान्ति टोल मा अवस्थित छ ! यहा एक पटक आएका ग्राहक फेरी अन्त नजाने कुरा यहाका प्रोप्राईटर पूर्णमान श्रेष्ठ बताउनुहुन्छ ! कारण के हो भन्दा वहा भन्नुहुन्छ कि – ” हाम्रो पसल सानो छ तर दिल ठूलो छ , हामीकहा आउने सबै ग्राहकहरूलाई आफ्नै आफन्तलाई नै सामान दिदैछौ भन्ने सोचाई राखेर अत्यन्तै कम मार्जिनमा सामान उपलब्ध गराउछौ ! भोलिका दिनमा यहि सामान अन्यत्र किन्न खोज्दा यस मुल्यमा नपाउदा उक्त ग्राहक सधैको लागि हामीगै जोडीनुहुन्छ !” अझ तपाई सजिलो अनलाईनको मेम्बर हुनुहुन्छ भने त झन् आफ्नै परिवारकै हुनुभयो  ! तपाईको लागि अझ बिसेस छुटको ब्याबस्था गरिने छ ! एक पटक अवस्य पाल्नुहोला !

SIRJANA FANCY STORE

प्रोप्राईटर: पूर्णमान श्रेष्ठ , PRO: PURNAMAN SHRESTHA

९८१९३१५८०४ 9819315804


Leave a Reply

Your email address will not be published. Required fields are marked *