खादबारी पोखरी बजार देखि केहि माथि रहेको कुलबहादुर एण्ड सन्स/ दिपिका स्टोर्स को बारेमा धेरैलाई अवगतै छ ! युवाराज शाक्यको कपडा पसल भनेर चिनिने यस पसलमा कपडाका अतिरिक्त जुत्ता चप्पल, जातीय पोसाक, सिरक, डसना, ब्लान्केट, झोला, डलफ लगायतका सामाग्रीहरू पनि सुफत मुल्यमा उपलब्ध छन् ! त्यसले पसल पसल धाएर सपिंग गर्नुपर्ने झन्जट बाट पनि बचिने अनि सजिलो अनलाईनको मेम्बरहरूको लागि त कुनै सामान मा बार्गेनिग पनि गर्न नपर्ने, आफुलाई आवस्याक सामाग्रीमा सिधै भारि छुट ! एक पटक अवस्य पाल्नुहोला !!

PRO: YUWARAJ SHAKYA / SITA SHAKYA

PHONE: 029 560169/969

MOBILE: 9852023869


Leave a Reply

Your email address will not be published. Required fields are marked *