CAFE

OMNI FOOD & CAFE

यदि कसैले जनकपुरमा भनेजस्तो फास्टफूड पाईने क्याफे छैन भन्छ भने यो बुज्नुस कि उसलाई OMNI FOOD & CAFE को बारेमा थाहै छैन ! युवा पुस्ता सँग राम्रो घुलमिल हुन सक्ने मिजासिला ब्याबसायी विवेक सिंहले शिव चोकमा OMNI FOOD & CAFE को परिकल्पना गर्नुभएको हो ! जनकपुर क्षेत्रका अत्याधिक युवाले रुचाएको यस OMNI FOOD Read more…

By admin, ago