FURNITURE

फर्निचर डट कम

हाम्रो यहा अफिसका लागि चाहिने सम्पूर्ण प्रकारका फर्निचरहरु पाउनुका साथै घरका लागि आवश्यक फर्निचर पनि होलसेल मुल्यमा पाइन्छ ! इटहरी बिराटनगर लाइन (नविल बैंक मुनि) अवस्थित छ ! Pro : Anita Basnet Contact : 025-588154/9852055300 Email : khadkaa87@gmail.com

By admin, ago
FURNITURE

मा दुर्गा काली फर्निचर उद्दोग

यहा सबै प्रकारका आधुनिक डिजाइनका फर्निचर पाउनुका साथै अर्डर अनुसारका फर्निचर पनि बनाइन्छ ! साथमा यहा स्टिल दराज पनि पाइन्छ ! थप जानकारीका लागि Pro : Dev Narayan Sutihar Inaruwa – 2, Jibisa Road, Sunsari Contact : 9842125021

By admin, ago
FURNITURE

जेम्स फर्निचर उद्दोग

अर्डर अनुसार सुपथ मुल्यमा आधुनिक डिजाइनका सम्पूर्ण फर्निचरहरु निर्माण गरिन्छ ! साथै कामाग्य ग्यास पनि भरिन्छ ! थप जानकारीका लागि Pro : Bikash Kusule, Khandbari – 10 Contact : 9862138287/9862055205

By admin, ago
FURNITURE

न्यु लोटस एण्ड सप्लायर्स

तपाइँ हाम्रो घर देखि अफिससम्म चाहिने धेरै प्रकारका सामानहरु लिन बजार भरि घुमिरहन पर्दैन ! अब हरेक सामान एउटै छाना मुनि उपलब्ध छ ! खाँदबारी १ संखुवासभा स्थित न्यु लोटस एण्ड सप्लायर्समा विभिन्न घरायसी तथा अफिसियल सामाग्रीहरू पाउनुका साथै यसियन पेन्ट्स,  डीस होम, क्लासिक म्याट्रेक्स, झ्याल ढोकाको पर्दा, कार्पेट, सोफा, Read more…

By admin, ago
BIRATCHOK

TAPASYA FURNITURE SHOWROOM

PRO: LALIMAAN SENCHURI Address: Sundarharicha-10 Budhaware , Morang morang Contact: 9818 424415 / 9825343412 / 9800985839 Remember Us for all kind of furniture. Sajilo Online’s Member will get special Discount.

By admin, ago
DHARAN

OM SHANTI FURNITURE

ओम शान्ति फर्निचर धरान -९, पुतलीलाईन धरानमा अवस्थित छ ! जसका संचालक बिनोद कुमार शर्मा हुन् ! सबै प्रकारका फर्निचरहरू सुफत मुल्यमा उपलब्ध हुने यहा सजिलो अनलाईनका मेम्बरहरूलाई बिसेस छुटको ब्याबस्था पनि गरिएको छ ! थप जानकारी या स्टोर भिजटका लागि सम्पर्क: ९८०४३ २३५४१ / ९८४२२ ८८१७५

By admin, ago
FURNITURE

Ganapati Door & Decor

नेपालमा पहिलो पटक अन्तरास्ट्रिय स्तरको म्याट्रिक्स ढोका भित्रिएको छ ! जसलाई मुक्तिनारायण सिंहले पुर्वान्चालमा भित्राएका छन् !! किरा नलाग्ने नाबांगीने / नापसांगीने हजारभन्दा बढी अन्तरास्ट्रिय स्तरका डिजाईनहरू आफुले चाहेको डिजाईन अनुसार प्रिन्ट गराउन सकिने आफुलाई आवस्यक साईजमा उपलब्ध हुने  अन्तरास्ट्रिय मान्यता प्राप्त घाम पानीले असर नगर्ने नेपालमा UV LAMINATION बाट Read more…

By admin, ago