MORANG

SPORTS GALARY

PRO. KRISHANA THAPA URLABARI-6, MADHUMALLA ROAD CONTACT: 98053 96982 REMEMBER US FOR ALL KIND OF SPORTS ITEM. SAJILO ONLINE’S MEMBER WILL GET SPECIAL DISCOUNT HERE.

By admin, ago
ELECTRONIC

BHANDARI GIFT & KITCHEN ITEM

बाबुराम भण्डारीद्वारा संचालित भण्डारी गिफ्ट एण्ड किचन अईटम सप उर्लाबारी -३, मा अवस्थित छ ! जहा किचन सामाग्री का साथ् साथै इलेक्ट्रोनिक सामान पनि उपलब्ध छन् ! सजिलो अनलाईन का मेम्बर लाई बिसेस छुट रहेको यस सप को सम्पर्क नम्बर: ९८१५३१४८९३ हो !

By admin, ago
FASHION WARE

NAINA FASHION WARE

नैनता सुब्बा द्वारा संचालित नैना फेसन वेयर सम्पूर्ण लेडिज सामाग्री तथा बच्चाका सबै प्रकारका कपडाहरू पाईने उर्लाबारी-६ मधुमल्ल स्टेन नजिकै को भरपर्दो फेसान सप हो  ! जहा सजिलो अनलाईनका मेम्बरहरूलाई बिसेस छुटको ब्याबस्था पनि गरिएको छ ! सम्पर्क: ९८०६००५९७४

By admin, ago
FASHION WARE

LIFE STYLE FASHION WARE

सबै प्रकारका लेडिज,जेन्स र किड्सवेयर पाईने उर्लाबारीको भरपर्दो फेसन स्टोर को नाम हो लाईफ स्टायल फेसनवेयर ! सबै प्रकारका फेशनवल तथा गुनस्तरिय रेडिमेड कपडाहरू सुफत मुल्यमा उपलब्ध हुने यस स्टोर कि संचालिका निर्मला खड्का हुन् ! सजिलो अनलाईनका मेम्बर लाई बिसेस प्राथमिकता का साथ् छुट प्रदान गर्ने यस स्टोरको सम्पर्क Read more…

By admin, ago
MANGALBARE

GSM MOBILE GALARY

उर्लाबारी -३, मंगलबारे मा अवस्थित जी. एस. एम. मोबाईल ग्यालरीका संचालक अशोक धिमाल हुन् ! जहा सबै प्रकारका मोबाईल तथा साउण्ड सिस्टम बिक्रि वितरण तथा रिपेरियंग पनि गरिन्छ ! साथै राउटर पनि सुफत मुल्यमा उपलब्ध हुन्छ ! सजिलो अनलाईनका मेम्बरलाई बिसेस छुट प्रदान गर्ने यस ग्यालरीको सम्पर्क नम्बर ९८१५३८१८८८ हो Read more…

By admin, ago
MORANG

SHOE LAA LAA

बिन्दा खतिवडा द्वारा संचालित शू-ला-ला उर्लाबारीको मधुमल्ल स्टेन नजिकै, नेपाल लाईफ इन्सुरेन्स मुनि अवस्थित छ ! सबै प्रकारका शूज, लेडिज ब्याग तथा पर्स पाईने यहा ई-सेवाको पनि सुबिधा छ ! सजिलो अनलाईनका मेम्बर हरूलाई बिसेस छुटको ब्याबस्था पनि गरिएको छ ! सम्पर्क : ९८०१४५१८२०

By admin, ago